प्रधानमन्त्री बन्न वालेन झापा पुग्दा सिंहदरवार ताक्ने यी हुन् ६ आकांक्षी 
प्रधानमन्त्री बन्न वालेन झापा पुग्दा सिंहदरवार ताक्ने यी हुन् ६ आकांक्षी  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका पूर्वमेयर तथा वरिष्ठ नेता वालेन्द्र (वालेन) शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै झापा–५ मा प्रतिस्पर्धामा उतारेको छ
८१ जनाले चुनावी मैदान छाड्दा बाबुराम पछि हट्नुको यस्तो रहेछ कारण 
८१ जनाले चुनावी मैदान छाड्दा बाबुराम पछि हट्नुको यस्तो रहेछ कारण  पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई भने रास्वपाले निर्वाचनपछि राष्ट्रपति बनाउने बाचा गरेपछि फिर्ता लिएका छन्
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार आयोगले विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हानिकारक सूचना सम्प्रेषण गर्ने ९८ सम्प्रेषकलाई  कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको हो । सो सम्बन्धी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज
देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज काग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत)ले टिकट ल्याएपछि उम्मेदवारीको विषयमा विवाद भएको थियो । थापाले मंगलबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिलो उम्मेदवारी दर्ता गराएका थिए । 
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
आज वारेसमार्फत पनि समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने
आज वारेसमार्फत पनि समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन्।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो । 
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा महोत्तरीको पूर्व-दक्षिण, दक्षिण र पश्चिम-दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।
निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृत नियुक्त
निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृत नियुक्त न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। त्यसैगरी, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 
यी हुन् समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल
यी हुन् समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।
ओलीको दाबीः निर्वाचन गराए बहुमत ल्याउँछौं
ओलीको दाबीः निर्वाचन गराए बहुमत ल्याउँछौं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।
Weather Update