कृषिमा आधारित उद्योग खोल्नेले ऋण सहुलियत पाउने, जग्गा पालिकाले व्यवस्था गर्ने
कृषिमा आधारित उद्योग खोल्नेले ऋण सहुलियत पाउने, जग्गा पालिकाले व्यवस्था गर्ने सत्ता गठबन्धनले कृषिमा सस्तो सहुलियत उपलब्ध गराउने र कृषि बीमा गराउने भने पनि सरकारले अनुदान नदिदा अहिले कृषि तथा पशुबाली बीमा कार्यक्रम करिब ठप्प छ भने सस्तो व्याजदरमा कर्जा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुले रोकेका छन् ।
Weather Update