मेयर भरत थापालाई सुनाइयो सजाय, ८ वर्ष कैद, १० करोड जरिवाना
बिहीबार, साउन २९, २०८२

विशेष अदालतको ठहरः मेयर थापाले ३० करोड भ्रष्टाचार गरे, साढे ३ करोड सम्पत्ति शुद्धीकरण
बिहीबार, साउन २२, २०८२
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा २ वटा अभियोगमा दोषी देखिएका छन् । विशेष अदालतले मेयर थापालाई सरकारी सम्पत्ति हानी नोक्सानी गरेको र सम्पत्ति शुद्धीकरण गरेको २ अभियोगमा दोषी ठहर गरेको हो ।
बन मुद्दा खेपिरहेका बागमती नगरपालिकाका मेयरलाई ५० लाख धरौटी बुझाउन आदेश
सोमबार, असार २, २०८२
जिल्ला अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

१७औँ प्रयासपछि बल्ल सुनुवाइ सुरु भयो बागमती नगरपालिकाका मेयरविरुद्धको भ्रष्टाचार मुद्दा
बुधबार, वैशाख ३, २०८२
विशेष अदालतले १७औँ पटकको पेशीपछि बल्ल बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दालाई निरन्तरको सुनुवाइमा लगेको छ

प्रचण्डले संसदमा उठाएको बागमती नगरपालिकाको प्रकरण के हो ?
बिहीबार, माघ २४, २०८१
मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगले गत चैत २८ गते बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भरत तालमा ३० करोड घोटाला, मेयरसहित ६ जनाविरुद्ध मुद्दा
मंगलबार, जेठ २९, २०८१
भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित
बुधबार, चैत २८, २०८०
नयाँ संविधान जारी भएपछि बनेको स्थानीय तहको पहिलो कार्यकालमा मेयर बनेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा निलम्नमा परेका छन्