महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा
मंगलबार, चैत १०, २०८२
२६ जिल्लामा बाढीको सम्भावना उच्च‚ सर्तक रहन मौसम विभागको अनुरोध
मंगलबार, कात्तिक ११, २०८२
मोन्थाको प्रभावले बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालका वाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।
काठमाडौंमा उर्लियो बाढी, पस्यो घर-घरमा (फोटोफिचर)
मंगलबार, साउन २२, २०८१
काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीभित्र पनि छिरेको छ । उपत्यकास्थित बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायतमा बाढी आएको छ ।
‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’
मंगलबार, असार २५, २०८१
लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् ।


