Odapalika - The Fourth Estate - चौथो अंग
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
केपी ओली र माधव नेपाललाई होली वाइन खुवाउने ‘सच्चा माता’ पक्राउ
केपी ओली र माधव नेपाललाई होली वाइन खुवाउने ‘सच्चा माता’ पक्राउ होटल हायातमा आयोजित सो कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन नेकपाका प्रमुखमध्येका एक नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए । 
सिंहदरबारमा प्रचण्ड र नेपालबीच भेटवार्ता 
सिंहदरबारमा प्रचण्ड र नेपालबीच भेटवार्ता  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । 
Weather Update