एकातिर तिहार‚ अर्कोतर्फ किसानलाई धान भित्र्याउने चटारो
एकातिर तिहार‚ अर्कोतर्फ किसानलाई धान भित्र्याउने चटारो नेपाली हिन्दुहरूको दोस्रो महान् चाँड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्षदिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।
पाकेको धानबाली जोगाउन स्थानीय सरकारले देखायो यस्तो सक्रियता 
पाकेको धानबाली जोगाउन स्थानीय सरकारले देखायो यस्तो सक्रियता  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि विशेष बुलेटिनमार्फत भारी वर्षाको सूचना दियो ।भारी वर्षा हुने भएपछि पाकेको धानबाली भित्र्याउने बेला भएका किसानलाई मर्का पर्ने देखियो ।
किसान सहिद भीमदत्तको ७०औं स्मृति दिवस 
किसान सहिद भीमदत्तको ७०औं स्मृति दिवस  ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका उनलाई नेपालको प्रथम किसान सहिदको रुपमा समेत स्मरण गर्ने गरिन्छ
Weather Update