कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
बुधबार, फागुन ६, २०८२
गगन थापा मुलुकको नेतृत्व गर्न तयारः उपसभापति शर्मा
आइतबार, माघ १८, २०८२
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,’उनले भने, ‘त्यसैले नेपाली कांग्रेसले उनलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।’
पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको प्रश्न– दलको नेता बन्ने कि सामाजिक रुपान्तरणको नायक ?
शुक्रबार, पुस १९, २०८१
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा फर्किएर एउटा दलको नेता बन्ने कि सामाजिक रुपान्तरणको नायक बन्ने भन्ने विकल्प पूर्वराष्ट्रपतिहरुमा रहेको बताए ।
विश्वप्रकाशले भने– रवि लामिछानेले मिठो भ्रम दिए, यो सरकारले स्टन्ट गर्न हुँदैन
आइतबार, साउन १३, २०८१


