वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण‚ काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७ औँ नम्बरमा
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण‚ काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७ औँ नम्बरमा एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ । यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त...
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु मृत्यु हुनेमा थप एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन् । मन्त्रालयले मृतकको पहिचान भने खुलाएको छैन । आक्रमण शुरू भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको भने मन्त्रालयले पुष्टि गरेको छ छ ।
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध परराष्ट्र मन्त्रालयले आज ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक‚ सबैभन्दा बढी भारतीय
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक‚ सबैभन्दा बढी भारतीय सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपालले लगातार गुमायो चौथो खेल‚ युएई सँग चार विकेटले पराजित
नेपालले लगातार गुमायो चौथो खेल‚ युएई सँग चार विकेटले पराजित आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ ।
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित 
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित  शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।
पहिलोपटक नेपालले हरायो टेष्ट राष्ट्रलाई, अब भारतसँग खेल्ने
पहिलोपटक नेपालले हरायो टेष्ट राष्ट्रलाई, अब भारतसँग खेल्ने एसीसी महिला यू–१९ एसिया कपमा पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
साफ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्नै पर्छ : कप्तान एन्जिला
साफ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्नै पर्छ : कप्तान एन्जिला काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् ।
नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने 
नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने  नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने 
Weather Update