यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा
यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।
देशका विभिन्न स्थानमा वर्षा‚ सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर
देशका विभिन्न स्थानमा वर्षा‚ सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ ।
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना‚ कहाँ कहाँ हुँदैछ ?
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना‚ कहाँ कहाँ हुँदैछ ? पश्चिमी प्रणाली पूर्वतर्फ सर्दै गएकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, यातायात तथा विद्युत् सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मौसममा बदलीः उपत्यका सहित विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने
मौसममा बदलीः उपत्यका सहित विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताए। आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ ।
कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ?
कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ? तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने विभागमा आज साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार आज पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा...
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा तर, कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उनले बताए। हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमितजसो वर्षा भइरहेको छ ।
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने पोखरेलले जानकारी दिइन् ।
मतदानकाे दिन हिमाली र पहाडी क्षेत्रका एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपातकाे संभावना
मतदानकाे दिन हिमाली र पहाडी क्षेत्रका एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपातकाे संभावना यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली क्षेत्रमा एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने तथा मधेस प्रदेशमा मुख्यतया सफा रहने...
बाहिरियो वर्षा गराउने प्रणाली‚ भोलिदेखि मौसम खुल्ने
बाहिरियो वर्षा गराउने प्रणाली‚ भोलिदेखि मौसम खुल्ने रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ति जिल्लाका उच्च...
सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी वर्षा‚ अन्य स्थानमा कस्तो ? 
सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी वर्षा‚ अन्य स्थानमा कस्तो ?  जसका कारण जनजीवन प्रभावित भएको छ । बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ती जिल्लाका १०० जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ । यो हल्कादेखि मध्यमसम्म वर्षा हो ।
वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्यो, दिउँसो काठमाडौंमा पानी पर्ने
वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्यो, दिउँसो काठमाडौंमा पानी पर्ने देशका केही स्थानमा वर्षा भइरहेको छ ।
Weather Update