धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी
शुक्रबार, मंसिर २१, २०८१
हर्क साम्पाङ जहाँ पुग्छन्, त्यहीँ उम्मेदवार सेक्छन्
मंगलबार, मंसिर १८, २०८१
साम्पाङले समर्थन गरेका इलाम क्षेत्र नम्बर २ र कीर्तिपुर मेयर पदका स्वतन्त्र उम्मेदवार निर्वाचित हुन सकेनन् । उनीहरु निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् ।
धरानका मेयर हर्क साम्पाङविरुद्ध अदालतको अवहेलनाकाे मुद्दा चलाउने तयारी
मंगलबार, कात्तिक ६, २०८१
अदालतले वडाध्यक्ष फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । तर, यस आदेशलाई मेयर साम्पाङ र वडाध्यक्ष फागुले अटेर गरेपछि फेरि उनीहरुविरुद्ध मानहानिको मुद्दा चलाउने तयारी भएको छ ।
तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ
बुधबार, साउन ३०, २०८१
मेयर साम्पाङले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पत्र लेख्दै संघीय सरकारले समयमै काम नसकेका कारण सो सडकखण्डमा दुर्घटना भएकोले सबैलाई शहीद घोषणा गर्न माग गरेका हुन् ।
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित)
सोमबार, साउन २१, २०८१
खानेपानीसहितको महसुल अस्वाभाविक रुपमा वृद्धि गरेको भन्दै उपमेयर नै आन्दोलनमा उत्रिएपछि आलोचित बनेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई निर्णय कार्यान्वयन गर्न निर्देशन आएको छ
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट !
सोमबार, असार २४, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले ताके आदेशको भरमा मनपरी रकम वितरण गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट
सोमबार, असार २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा
बिहीबार, असार १३, २०८१
बजेट ल्याउने विषयमा न मेयरकाे एउटा धारणा आएको छ न उपमहानगरपालिकाको वेबसाइटमा बजेट कहिले आउँछ, नगरसभा कहिले बस्छ? लगायतका कुनै जानकारी नै छ
हर्क सम्पाङले मागे खानेपानी, अर्थमन्त्रीले भनेः तपाई अच्छा मान्छे
आइतबार, चैत १८, २०८०
अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्
एनसेलको मूल्य कति? मेयर हर्क साम्पाङले लगाए १० अर्बको बोल
बिहीबार, मंसिर २१, २०८०
कुनैदिन सरकारले फेसबुक पनि बन्द गरिदियो भने मेयर हर्क साम्पाङका मनका बह र आक्रोस धरानेसँगै देशभरका जनताले कहाँ पढ्ने होला है?
हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ
शुक्रबार, असोज १९, २०८०
रान उपमहानगरपालिकाका मेयर हर्कराज राइृ साम्पाङले हवाइ मैदान निर्माण प्रयोजनका लागि धरानमा खरिद गरेको जग्गाको अवस्थाबारे जानकारी मागेका छन्
भीम उपाध्याय–हर्क साम्पाङ जुहारीः ढुंगा र गोरुको ब्राण्डिङ कि पदीय मर्यादाको उल्लंघन ?
बिहीबार, असोज ११, २०८०
धरानका मेयर भने कामकाजी हुन् । उनमा जिम्मेवारी अति धेरै छ । काम गर्न जन्मिएको बताउने मेयरले फेसवुकमा अन्टसन्ट लेख्न र ओठे जवाफ फर्काउन छाडेर काममा मात्र केन्द्रीत भए अथवा स्टासट अपडेटका लागि सहयोगीको भर परे भने गज्जब नै हुनेछ

