हर्क साम्पाङः मेयर, श्रम अभियन्ता हुँदै सदनसम्मको यात्रा
सोमबार, फागुन २५, २०८२
समानुपातिकमा ३५,३८,९७१ मत गणना हुँदा हर्क साम्पाङ र कुलमानको पार्टीको अवस्था कस्तो छ ?
आइतबार, फागुन २४, २०८२
निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११२ सिटमा जित प्राप्त गरेको छ भने अझै १३ सिटमा अग्रता लिएको छ ।
धरानका मेयर साम्पाङले दिए राजीनामा
आइतबार, माघ ४, २०८२
उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क
मंगलबार, पुस १५, २०८२
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने दौडमा छन् ।
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै भए काठमाडौँ र धरानमा उपनिर्वाचन गर्नुपर्ने, के होला भरतपुरको ?
आइतबार, पुस १३, २०८२
नेपालको संविधानको धारा २१५ र २१६ मा स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने व्यवस्था छ ।
धरानका मेयर हर्क साम्पाङले गरे पार्टीको घोषणापत्र सार्वजनिक
मंगलबार, मंसिर १६, २०८२
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
मेयर हर्क सामपाङको पार्टी दर्ता, निर्वाचन चिन्ह के होला ?
आइतबार, कात्तिक १६, २०८२
मेयर साम्पाङले असोज ६ गते श्रम संस्कृति पार्टी नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
सिंहदरबारमा पानी खोज्दै मेयर हर्क, मन्त्रीले दिए उधारो वचन
मंगलबार, माघ ८, २०८१
धरानको खानेपानी समस्याको ‘नगद’ समाधान लिएर फर्कन चाहना राखेका मेयर हर्कका मागबारे मन्त्री यादवले सुने । त्यसपछि मन्त्री यादवले ‘उधारो’ समाधान दिँदै चाँडै समाधान गर्ने आश्वासन दिए ।
मेयर हर्क साम्पाङको रित्तो गाग्री रोक्न सिंहदरबार गेटमा प्रहरी परिचालन
मंगलबार, माघ ८, २०८१
सिंहदरबार प्रवेश गर्ने पूर्वी, दक्षिण र पश्चिम गेटमा सुरक्षामा कडाइ गरिएको प्रहरीले जनाएको छ। मेयर साम्पाङ र्याली सहित सिंहदरबार प्रवेश गर्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी स्रोतको भनाइ छ ।
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे
सोमबार, माघ ७, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) खानेपानीको व्यवस्था गर्न माग गर्दै रित्तो गार्गी बोकेर काठमाडौँ आइपुगेका छन् ।
मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन
आइतबार, पुस २८, २०८१
पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गतिविधि गतिविधिहरू सामाजिक रुपमा दूरी र द्वन्द्व बढाउने खालको रहेको निष्कर्ष निकालेको छ ।
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन
सोमबार, पुस २२, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् ।
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
आइतबार, मंसिर २३, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् ।

