पाल्हीनन्दन गाउँपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्नको लागि आवेदन
पाल्हीनन्दन गाउँपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्नको लागि आवेदन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको लेखापरीक्षणको प्रक्रिया अघि बढाएको छ ।
पाल्हीनन्दन गाउँपालिकाले असार ३१ देखि साउन ४ गतेसम्म राजस्व नलिने, यस्तो छ कारण
पाल्हीनन्दन गाउँपालिकाले असार ३१ देखि साउन ४ गतेसम्म राजस्व नलिने, यस्तो छ कारण नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले असार ३१ गतेदेखि साउन ४ गतेसम्म राजस्व संकलन बन्द गर्ने भएको छ ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष लागु औषध कारोवारी ठहर, अदालते २९ गते सजाय सुनाउने 
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष लागु औषध कारोवारी ठहर, अदालते २९ गते सजाय सुनाउने  पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले लागुऔषध कारोबार गरेको पुष्टि भएको छ
नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गर्ने पाल्हीनन्दनका तत्कालीन वडाध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गर्ने पाल्हीनन्दनका तत्कालीन वडाध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरनेपाली नागरिकलाई गलत लिखतका आधारमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको उजुरी परेपछि गरेको अनुसन्धानमा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो  
Weather Update