मधेसका सभामुख मण्डल भए पदमुक्त
मधेसका सभामुख मण्डल भए पदमुक्त मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
एमाले प्रवेश गरेकी वडा महिला सदस्य पदमुक्त
एमाले प्रवेश गरेकी वडा महिला सदस्य पदमुक्त गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त भएकी छन् ।
Weather Update