कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस
बिहीबार, वैशाख ३, २०८३
आयोगले भोली राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउँदै
बुधबार, चैत ४, २०८२
कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कानूनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने गरी तयारी पूरा भएको हो । समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन् ।
बैंकिङ क्षेत्र सुधार समितिको रिपोर्ट: मर्जर नभएका संस्थाको कार्य सम्पादन राम्रो‚ जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जा सुधारको सिफारिस (पूर्णपाठ)
मंगलबार, पुस ८, २०८२
प्रतिवेदनले मर्जर भएकाहरूमा पनि जसले सञ्चालन, सफ्टवेयर, प्रडक्ट आदिको एकीकरणको बाहेक मानव संसाधन (सञ्चालक समितिदेखि तल्लो तहसम्मको) को संयोजनमा ध्यान दिएका संस्थाहरू तुलनात्मक रूपमा सफल भएको पाइएको उल्लेख गरेको छ।
जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड ७७ लाखको क्षती‚ प्रतिवेदन पेस
बिहीबार, मंसिर २५, २०८२
जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका
आइतबार, भदौ ३०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।


