Odapalika - The Fourth Estate - चौथो अंग
सिकार खेल्न गएका युवकको शंकास्पद मृत्यु, पालिका अध्यक्षसहित ७ जनाविरुद्ध उजुरी
सिकार खेल्न गएका युवकको शंकास्पद मृत्यु, पालिका अध्यक्षसहित ७ जनाविरुद्ध उजुरी एक युवकको  शंकास्पद मृत्यु भएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमसहित सातजनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी 
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी  स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिको प्रमुख र दुई वडाध्यक्ष पदका लागि उम्मेदवार दिएकाविरुद्ध उजुरी नपरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ ।
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको वार्षिक प्रतिवेदनका आधारमा स्थानीय सरकार भ्रष्टाचार र अनियमितताको दलदलमा परेका छन् । 
Weather Update