टीकापुर नगरपालिकाको सक्रियता, एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन
शुक्रबार, जेठ ८, २०८३
तटबन्ध उचाइ बढाउन टीकापुर–५ का स्थानीयको माग, यस्तो छ कारण
सोमबार, वैशाख २८, २०८३
कैलालीको टीकापुर नगरपालिका–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ कम भएकाले उचाइ बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।
विषादीरहित तरकारी उत्पादनमा किसानलाई यसरी प्रोत्साहन गरिरहेको छ टीकापुर नगरपालिका
आइतबार, वैशाख ६, २०८३
टीकापुर नगरपालिकाले अर्गानिक तरकारीखेती गर्ने किसानको सहजताका लागि हाटबजारमा छुट्टै ‘स्टल’ को व्यवस्था गरिदिएको छ ।
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
बिहीबार, वैशाख ३, २०८३
टीकापुरमा २६२ टोल विकास संस्था गठन भएका छन्, यसमध्ये २०९ संस्था नगरपालिकामा दर्ता भएका छन् । अन्य दर्ताकै पक्रियामा रहेका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् ।
टीकापुर नगरपालिकाकाले किन चिनाउँदैछ सर्वसाधारणलाई सर्प ?
मंगलबार, चैत २४, २०८२
वडाले गर्मीयाम सुरु भएकाले सर्पदंशको जोखिमबाट बच्न सर्वसाधारणलाई पूर्वतयारी गर्न सहज होस भनी १०० वटा टोल विकास संस्था, बडघर, सामुदायिक प्रशिक्षकलाई सर्प पहिचानबारे तालिम दिन थालेको हो ।
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति
आइतबार, वैशाख ३०, २०८१
कैलालीको टीकापुर नगरपालिकालाई २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाउने अभियानका साथ काम सुरु भएको छ
आफ्नै पार्टीको बैठकमा कुटिए टिकापुरका मेयर रामलाल डगौरा
सोमबार, चैत १९, २०८०
मेयर डगौराले पार्टीमा छलफल चलीरहदा आफूमाथि आक्रमण भएको वडापालिकासँग बताए
पालिकाः टीकापुर, वडा नम्बरः १, टुक्राः ४
आइतबार, चैत ४, २०८०
कैलालीको टीकापुर नगरपालिकाले वडा नम्बर १ लाई ४ वटा वडामा विभाजन गर्ने प्रस्ताव पारित गरेको छ
साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार
सोमबार, साउन २२, २०८०
साझा योजना बनाएर कार्यान्वयनमा जाँदा अन्तरपालिका सम्बन्ध पनि स्थापित हुने भन्दै कैलालीका पालिकाहरु विकासको यो नयाँ मोडलमा केन्द्रीत हुन थालेका हुन्

