अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो
सोमबार, कात्तिक १०, २०८२
छठ पर्वलाई भव्य र सुरक्षित बनाउन महानगरपालिकाको विशेष तयारी
आइतबार, कात्तिक ९, २०८२
महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावटलाई प्राथमिकताका साथ अघि बढाउँदै तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ।
छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न
शनिबार, कात्तिक ८, २०८२
तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताउनुभयो । पोखरी र घाटको सरसफाइ, सजावटलगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उहाँले जानकारी दिए ।
तराई मधेसमा छठ पर्वको तयारी धमाधम
बिहीबार, कात्तिक ६, २०८२
सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बिचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफा बाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।
जनकपुरधाममा छठपर्वको तयारी सुरु
बुधबार, कात्तिक ५, २०८२
छठ पर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्त्व राख्ने जनाउँदै जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने भएकाले यसलाई विशेष पर्वका रूपमा मनाउने गरिएको छठका जानकार रोशन जनकपुरीले बताए । त्यस्तै राजर्षीजनक विश्वविद्यालयका रजिस्ट्रार एवं जानकार सत्यनारायण साहले भने, “भौतिक विकास सूर्यमाथि...
उदाउँदो सूर्यको उपासना गर्दै सकियो छठपर्व
शुक्रबार, कात्तिक २३, २०८१
खरनाका दिन ब्रतालुले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए
जनकपुरकाे गंगासागरमा छठको उल्लास (फोटोफिचर)
बिहीबार, कात्तिक २२, २०८१
छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ । मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

