Odapalika - The Fourth Estate - चौथो अंग
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी 
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी  चर्को शुल्क असुली गरेको गुनासो बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयको बर्गीकरण गर्ने भएको छ ।
सेवाग्राहीको सुविधाका लागि तुलसीपुर उपमहानगरले भत्कायो भाडामा दिएको सटर
सेवाग्राहीको सुविधाका लागि तुलसीपुर उपमहानगरले भत्कायो भाडामा दिएको सटर दाङको तुलसीपुर उपमहानगरपालिकाले सेवाग्राहीको सुविधाका लागि भाडामा दिएको सटर भत्काएको छ ।
तुलसीपुर उपमहानगरका एकल महिलालाई  अनुदानमा बाख्रा 
तुलसीपुर उपमहानगरका एकल महिलालाई अनुदानमा बाख्रा  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । 
स्थानीय सरकारलाई सधै फोहोर व्यवस्थापनकै सकस 
स्थानीय सरकारलाई सधै फोहोर व्यवस्थापनकै सकस  काठमाडौँ मात्र होइन पछिल्ला दिन उपत्यका बाहिरका स्थानीय तहहरुलाई समेत फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बन्दै आएको छ
Weather Update