खोला किनार मिचेर बनाइएको संरचना हटाउन धनगढी उपमहानगरको अल्टिमेटम 
                        बुधबार, कात्तिक ७, २०८१
                    
                
                        
                    
                        
                                सफा धनगढी अभियानः ६ महिनामै जोडिए २२ हजार नागरिक 
                            
                         मंगलबार, वैशाख २५, २०८१
                        
                        
                            धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा २२ हजार भन्दा वढी जनसमुदायले सहभागिता जनाएका छन्
                    
                
                        
                    
                        
                                सिक्दै कमाउँदै अभियानमा यसरी जोडिदैछन् धनगढी उपमहानगरका विद्यार्थी
                            
                         बिहीबार, चैत ८, २०८०
                        
                        
                            सिक्दै कमाउँदै अभियानमा यसरी जोडिदैछन् धनगढी उपमहानगरका विद्यार्थी
                    
                
                        
                    
                        
                                विद्यालयलाई धनगढी उपमहानगरले भन्योः सरस्वती पूजाको प्रसादमा रङ नमिसाउनु
                            
                         आइतबार, माघ २८, २०८०
                        
                        
                            उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।
                    
                
                        
                    
                        
                                योजनाको भुक्तानी वडाबाटै दिन थाले स्थानीय सरकार 
                            
                         आइतबार, माघ २८, २०८०
                        
                        
                            उपमहानगरपालिकाले पहिलोपटक वडाकार्यालयहरूलाई आर्थिक अधिकार दिएर वडाका कार्यक्रम योजनाको भुक्तानी वडा कार्यालयबाटै दिन थालेको हो
                    
                
                        
                    
                        
                                कुहिने फोहोरबाट बायोग्यास उत्पादन गरेको धनगढीले नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्ने
                            
                         आइतबार, माघ २१, २०८०
                        
                        
                            सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो
                    
                
                        
                    
                        
                                धनगढी उपमहानगर र केयुबीच सम्झौता, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरिने
                            
                         बुधबार, पुस २५, २०८०
                        
                        
                            नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए ।
                    
                
                        
                    
                        
                                धनगढी उपमहानगरभित्र १ माघदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने 
                            
                         बुधबार, पुस १८, २०८०
                        
                        
                            धनगढी उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ
                    
                
                        
                    
                        
                                धनगढी उपमहानगरमा अत्याधुनिक बसपार्कको तयारी, अस्पतालदेखि स्पासम्मका सुविधा
                            
                         मंगलबार, पुस १०, २०८०
                        
                        
                            बसपार्कमा अत्याधुनिक सुविधा उपलब्ध गराउने उपमहानगरको तयारी छ । हमालका अनुसारबसपार्क २ तले बन्ने छ । जहाँ प्रहरी चौकी, १० बेडकोे अस्पताल, बैठक कक्ष र स्पासमेत हुनेछन्
                    
                
                        
                                आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले ल्यायो फायरबाइक 
                            
                         बुधबार, पुस ४, २०८०
                        
                        
                            धनगढी उपमहानगरपालिकाले आगलागी नियन्त्रणका लागि फायरबाइकको प्रयोग गर्न थालेको छ
                    
                
                        
                    
                        
                                धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा
                            
                         सोमबार, मंसिर ११, २०८०
                        
                        
                            धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । 
                    
                
                        
                    
                        
                                धनगढीमा भीषण आगालागी 
                            
                         शनिबार, मंसिर २, २०८०
                        
                        
                            धनगढीमा गएराति भएको भीषण आगोलागी लागाल ठूलो क्षति भएको छ । जुत्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पताल सहित अन्य ८ पसलमा क्षति पुगेको छ
                    
                
