धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा
धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । 
धनगढीमा भीषण आगालागी 
धनगढीमा भीषण आगालागी  धनगढीमा गएराति भएको भीषण आगोलागी लागाल ठूलो क्षति भएको छ । जुत्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पताल सहित अन्य ८ पसलमा क्षति पुगेको छ
पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा 
पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा  धनगढी उपमहानगरपालिकाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई तीर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ
धनगढी उपमहानगरसँग गुनासो छ ? नमस्ते मेयर एपमा लेख्नू 
धनगढी उपमहानगरसँग गुनासो छ ? नमस्ते मेयर एपमा लेख्नू  धनगढी उप–महानगरपालिकासँग सम्बन्धित गुनासा तथा सुझावहरु अनलाईन मार्फत दिन सकिने भएको छ । नगरबासीका समस्या तथा गुनासो समाधानका लागि उपमहानगरपालिकाले छुट्टै एप सञ्चालन गरेको छ
धनगढी उपमहानगरमा खुल्यो प्रहरीमा जागिर, २१ देखि ५० वर्षकाले जागिर पाउने 
धनगढी उपमहानगरमा खुल्यो प्रहरीमा जागिर, २१ देखि ५० वर्षकाले जागिर पाउने  २३ साउनभित्रमा आवेदन दिन सकिने प्रहरी पदका लागि उपमहानगरपालिकाले २१ वर्ष पुरा भएर ५० वर्ष नकटेका र स्वास्थ्य मापदण्ड पुरा गरेकाले निवेदन हाल्न सक्ने जनाएको छ
Weather Update