Odapalika - The Fourth Estate - चौथो अंग
बिराटनगर निवासी पूर्वउपप्रधानमन्त्री मण्डलको निधन 
बिराटनगर निवासी पूर्वउपप्रधानमन्त्री मण्डलको निधन  परिवारिको अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । 
भिरबाट लडेर अर्जुनधारा नगरपालिकामा एकको मृत्यु
भिरबाट लडेर अर्जुनधारा नगरपालिकामा एकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए ।
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।
उपचारको क्रममा मोरङ कारागारमा एक बन्दीको निधन
उपचारको क्रममा मोरङ कारागारमा एक बन्दीको निधन लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित तीनजनाको मृत्यु 
सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित तीनजनाको मृत्यु  सवारी दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीनजनाको मृत्यु भएको छ । 
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्खेतबाट नेपालगञ्ज आउने क्रममा भएको सवारी दुर्घटनामा परेर उपाध्यक्ष कार्कीको निधन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए । 
डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा 
डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा  नगरप्रमुख रामलखन मलहाका अनुसार उनको निधनमा शोक मनाउन नगरपालिकाभर आइतवार सार्वजनिक विदासमेत दिइएको छ
मधेस प्रदेशकी सांसद यादवको निधन 
मधेस प्रदेशकी सांसद यादवको निधन  जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ
वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा 
वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा  काठमाडौँ महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक व्यक्त गर्दै शुक्रवार सार्वजनिक बिदा दिने भएको छ
वडाध्यक्ष रिजालको पार्थिव शरिर १२ बजेसम्म सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने 
वडाध्यक्ष रिजालको पार्थिव शरिर १२ बजेसम्म सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने  बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएका काठमाडौंँ महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने भएको छ
Weather Update