बाँकेका स्थानीय तहले बनाए विपद् कोष, कसले कति पैसा राखे ?
मंगलबार, असार २, २०८३
बाँकेका ८ स्थानीय तहमा १६ सय कुपोषित बालबालिका, के गर्दै छ स्थानीय सरकार ?
बुधबार, पुस १०, २०८१
बाँकेको सबै ८ स्थानीय तहमा कुपोषणका बालबालिका भेटिएका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका १ हजार ५८८ बालबालिका फेला परेका हुन् ।


