बेलवारी सरकारले खोस्यो अधिकृतको जिम्मेवारी, घाम ताप्नुपरेपछि १३ फागुनसम्म बिदा
बेलवारी सरकारले खोस्यो अधिकृतको जिम्मेवारी, घाम ताप्नुपरेपछि १३ फागुनसम्म बिदा प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले उनलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरे । कार्यपालिका बैठकले कार्यालयको गोपनियता भंग भएको अभियोग लगाएर उनलाई जिम्मेवारीबाट मुक्त गरेको उनको भनाइ छ
Weather Update