अदालतबाट सफाइ पाएपछि पदमा फर्किए मेयर सिंह, संहाले कार्यभार
बिहीबार, असोज १, २०८३
वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, चालु वर्षको भन्दा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी
बुधबार, असार १०, २०८३
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिम वर्षको लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी
सोमबार, पुस १५, २०८१
वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान अतिक्रमण गरेर राखेको तरकारी तथा फलफूल पसल हटाउन उर्दी जारी गरेको छ ।
छठ पर्वको उल्लास सुरुः बेहुली झैँ सिंगारियो बीरगंज महानगरपालिका
सोमबार, कात्तिक १९, २०८१
रगञ्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ
वीरगञ्ज महानगरले उद्योगको गेटमै फालिदियो फोहोर
सोमबार, साउन १४, २०८१
वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाही गरेको बताएको छ
वीरगञ्ज महानगरको बजेट घट्यो, शिक्षादेखि सरसरफाइसम्म प्राथमिकतामा
आइतबार, असार ९, २०८१
वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ
वीरगञ्जमा अत्यधिक गर्मी, साढे १० बजेसम्म मात्र खुल्न थाले विद्यालय
सोमबार, जेठ २८, २०८१
महानगरपालिकाले सबै विद्यालयलाई बिहान साढे १० बजेसम्म मात्र कक्षा संचालन गर्न निर्देशन दिएपछि विद्यालयहरु बिहान खुल्न थालेका हुन्
नयाँ वर्षमा वीरगञ्ज महानगरका शहरी क्षेत्र २४सै घन्टा खुल्ला
शुक्रबार, चैत २३, २०८०
वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष इदको अवसरमा रात्रि बजार सञ्चालन गर्ने भएको छ
वीरगंज महानगरका विद्यालयमा एकीकृत परीक्षा प्रणाली
बिहीबार, चैत १५, २०८०
वीरगंज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृत ढंगमा सञ्चालन गरेको छ
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध किटानी जाहेरी
बिहीबार, फागुन २४, २०८०
किर्ते नागकिरता बनाएको अभियोगमा बीरगञ्ज उपमहानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा किटानी जाहेरी दर्ता भएको छ ।
रौतहटमा झडप, बीरगञ्ज महानगरपालिकामा कर्फ्यु
सोमबार, फागुन ७, २०८०
बीरगंज महानगरपालिकामा जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि बीरगञ्ज महानगरपालlका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ
सार्वजनिक स्थानमा जडान गरिएको पानीको बक्यौता रकम दिएन वीरगञ्ज महानगरले, लाइन काट्ने तयारीमा खानेपानी संस्थान
मंगलबार, माघ २, २०८०
संस्थानले एउटै ग्राहकबाट दुई लाख रुपैयाँभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको उनको भनाई छ


