नयाँ बजेटः कर्मचारीको तलब ५ प्रतिशत बढाउन सकिने यस्तो छ हिसाव
आइतबार, वैशाख १६, २०८१
अहिले स्रोतको अभाव भएको र कर्मचारीको हातमा पर्ने रकम कम भएका कारण उनीहरुको क्रयशक्ति कमजोर भएको दुबै अवस्थालाई एकैपटक सुधार गर्ने यो एउटा विकल्प हुन सक्छ ।
निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लगे सरकारको जोगिन्छ यसैवर्ष कम्तिमा २० अर्ब
शुक्रबार, वैशाख १४, २०८१
सरकारले कर्मचारी संचय कोषका लागि कर्मचारीमा गरेको खर्च उनीहरुको तलबको २४ प्रतिशत छ भने सामाजिक सुरक्षा कोषमा जम्मा २० प्रतिशत रकम थप दिदा हुन्छ ।
सामाजिक सुरक्षा कोषमा आवद्धको साढे १४ हजारमा मिर्गाैला प्रत्यारोपण, एमआरआई गर्दा जम्मा १८ सय
सोमबार, वैशाख १०, २०८१
मिर्गाैला प्रत्यारोपणको ७२ हजार रुपैयाँ शुल्क तोकिएको छ । अर्थात मिर्गाैला प्रत्यारोपणको शुल्क सम्बन्धित व्यक्तिले कुल शुल्कको २० प्रतिशतले हुन आउने १४ हजार ४०० रुपैयाँ तिरे पुग्छ ।
अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि संघले बजेट व्यवस्था गर्नुपर्छ
शुक्रबार, वैशाख ७, २०८१
आममान्छेको आशाको त्यान्द्रको रुपमा रहेको बृद्धभत्तालाई दिगो र अहिलेदेखिकै भरोसाको कार्यक्रम बनाउन सकिन्छ । यसको सबैभन्दा प्रभावकारी माध्यम भनेको संघीय सरकारले संचालन गरेको र स्थानीय सरकारहरुले अपनत्व ग्रहण गरिसकेको सामाजिक सुरक्षा कार्यक्रम हो ।
ट्रेकिङ क्षेत्रका २५ कम्पनी सामाजिक सुरक्षा कोषसँग आवद्ध
आइतबार, चैत २५, २०८०
पर्यटन क्षेत्रबाट कोषमा न्यून योगदान रहेको भन्दै उनले जहाँ जहाँ असुरक्षा छ, त्यहाँ कोष पुग्छ भन्ने मान्यताका साथ आवद्ध हुनुपर्ने कार्यकारी निर्देशक अधिकारीले बताए।
पूर्वका उद्यमीले गरे सामाजिक सुरक्षा कोषसँग छलफल, कस्तो रहेछ उनीहरुको धारणा ?
बिहीबार, चैत २२, २०८०
संगठनका अध्यक्ष राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्या समाधान गरि नीतिगत स्पष्टता कायम गर्नुपर्ने धारणा राखे ।
सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि पाइने लाभका विषयमा व्यापक प्रचार गर्नुसः मन्त्री अर्याल
शुक्रबार, चैत २, २०८०
मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा पनि व्यापक प्रचार प्रसार गर्न निर्देशन दिए । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनभिज्ञ रहेको बताउँदै उनले सचेतना जगाउनु पर्नेमा जोड दिए ।
जनप्रतिनिधिलाई प्रश्न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ?
शुक्रबार, फागुन ११, २०८०
जनप्रतिनिधिलाई प्रश्न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ?
मधेशमा सामाजिक सुरक्षा कोषका कार्यक्रमप्रति आकर्षण, ३ जिल्लाका पालिकाले गरे समझदारी
आइतबार, माघ २१, २०८०
सामाजिक सुरक्षा कोषसँग समझदारी गरेपछि स्थानीय तहहरुले विषेश गरेर ३ प्रकारले कोषका कार्यक्रम कार्यान्वयनमा अघि बढ्न सक्छन् । स्थानीय तहले आफ्ना करारका कर्मचारीलाई कोषमा योगदान गर्ने गरी आवद्ध गर्ने पहिलो विकल्प हो ।
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी
शुक्रबार, माघ १९, २०८०
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाको दायरा थप फराकिलो हुने भएको छ
सामाजिक सुरक्षा कोषको ऐतिहासिक उपलब्धी, एकैचोटी गर्यो ३२ पालिकासँग सम्झौता
शनिबार, माघ ६, २०८०
कोषले एकैपटक यति धेरै स्थानीय तहसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन गर्न लागेको भने यो पहिलो पटक हो ।
७ स्थानीय तह किन भए सामाजिक सुरक्षा कोषमा आवद्ध ? के पाउँछन् ती पालिकाका जनताले ?
सोमबार, मंसिर ११, २०८०
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकले ४ प्रकारको सुविधा पाउँछन् । ती सुविधाहरु हुन्– (१) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, (२) दुर्घटना तथा अशक्तता सुरक्षा योजना, (३) आश्रित परिवार सुरक्षा योजना र (४) बृद्ध अवस्था सुरक्षा योजना ।


