प्रधानमन्त्री कार्की र मुख्यमन्त्रीहरूको छलफल आज
आइतबार, कात्तिक १६, २०८२
प्रम कार्कीलाई कलाकारहरूको सुझाव : निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्नुस्
बुधबार, कात्तिक ५, २०८२
“सरकारसँग हामी केही माग्न आएका होइनौँ,” उनीहरूको भनाई थियो, “यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्न लायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।”

