प्रम कार्कीलाई कलाकारहरूको सुझाव : निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्नुस् 
प्रम कार्कीलाई कलाकारहरूको सुझाव : निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्नुस्  “सरकारसँग हामी केही माग्न आएका होइनौँ,” उनीहरूको भनाई थियो, “यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्न लायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।”
Weather Update