Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले निकोलस भुसालसँग वार्ता गर्न गठन गर्‍यो समिति
सरकारले निकोलस भुसालसँग वार्ता गर्न गठन गर्‍यो समिति समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलल रहेका छन् ।
'निर्वाचन सफल पार्नु सबैको दायित्व हो, निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्छ'
'निर्वाचन सफल पार्नु सबैको दायित्व हो, निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्छ' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटपछि उनले सामाजिक सञ्जालमार्फत निर्वाचनका लागि कुनै पनि संशय नरहने गरी काम गरिरहेको बताएकी हुन् ।
सरकारसँग भोली राजनीतिक दल र जेनजीको वार्ता
सरकारसँग भोली राजनीतिक दल र जेनजीको वार्ता निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
Weather Update