रास्वपामा विलय भयो विवेकशील साझा
आइतबार, मंसिर १४, २०८२
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक
शनिबार, मंसिर ६, २०८२
पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।
नेकपा र जसपाको एकता वार्ता निर्णायक मोडमा
बुधबार, मंसिर ३, २०८२
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य
बुधबार, कात्तिक १९, २०८२
विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।


