राजधानी दैनिकका तत्कालिन सम्पादक मिश्रलाई ४ महिना जेल हाल्ने जिल्ला अदालतको फैसला
आइतबार, चैत २९, २०८२
जिल्ला अदालतको जलेको यो झण्डा फेर्ने जिम्मेवारी कसको ?
शुक्रबार, माघ १६, २०८२
भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा जलेका २ वटा झण्डा जिल्ला अदालत काठमाडौको झ्यालमा देखिन्छन् । ती झण्डा बबरमहलको सडकबाटै देखिन्छ ।
सेन्ट्रल फाइनान्सलाई अदालतले सहकारी मान्यो, अनि सदर ठहर भयो शान्तिको घर लिलामी
बिहीबार, कात्तिक २०, २०८२
कानुनको व्याख्या गर्ने संवैधानिक अधिकार पाएको अदालतले नै फाइनान्स कम्पनीलाई सहकारी संस्था भनेर दायर गरिएको मुद्दाका आधारमा फैसला समेत गरिसकेको पाइएको छ ।


