नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने
नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो।
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
Weather Update