Odapalika - The Fourth Estate - चौथो अंग
अर्याल सचिवमा नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
अर्याल सचिवमा नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू
सोमबारको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय‚ ११ गते केन्द्रीय समिति बैठक
निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय‚ ११ गते केन्द्रीय समिति बैठक सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।
आईजीपीमा कार्की नियुक्त गर्ने सहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
आईजीपीमा कार्की नियुक्त गर्ने सहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
Weather Update