Odapalika - The Fourth Estate - चौथो अंग
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत‚ नाफा एक अर्ब ७५ करोड
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत‚ नाफा एक अर्ब ७५ करोड ‘हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ‚’ उनले भने। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए। 
आइपिओ जारी गर्दै सालपा विकास बैंक
आइपिओ जारी गर्दै सालपा विकास बैंक संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोड लगानीमा स्थापना गरिएको बैंकले आफ्नो जारी कूल चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने रु १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ । बैंकले पहिलो चरणमा वैदेशिक...
माघ १ देखि ५ लाखभन्दा माथिको कारोबार बैकिङ उपकरणबाट गर्नुपर्ने 
माघ १ देखि ५ लाखभन्दा माथिको कारोबार बैकिङ उपकरणबाट गर्नुपर्ने  यही माघ १ गतेदेखि ५ लाख रुपैयाँ वा सोभन्दा माथिको वस्तु तथा सेवाको खरिदबिक्री वा अन्य कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । सोमबार (मंसिर १५) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
६ महिनामा बैँकको नाफाः कसको वढ्यो, कसको घट्यो ? 
६ महिनामा बैँकको नाफाः कसको वढ्यो, कसको घट्यो ?  बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय अवस्थाअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन्
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट 
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट  ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालकाे सपथ 
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालकाे सपथ  ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्
१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ?
१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ? नेपाल राष्ट्र बैंकले देशभरका सबै पालिकामा बाणिज्य बैंकको शाखा अनिवार्य रुपमा पुग्नैपर्ने नीतिगत व्यवस्था गरेको छ । सोही कारण दुर्गमका पालिकाहरुमा समेत बाणिज्य बैंकहरुले शाखा खोलेका छन् । र, कतिपय स्थानीय तहमा भने एउटा मात्रै बाणिज्य बैंकको शाखा छ । 
स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने 
स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने  स्थानीय सरकारको नाममा बैंक खातामा जम्मा भएको रकमको ६० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन्
Weather Update