मलामी गएका भीमदत्त नगरपालिका युवक महाकालीमा बेपत्ता
मलामी गएका भीमदत्त नगरपालिका युवक महाकालीमा बेपत्ता महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।
Weather Update