भोजपुर नगरपालिकामा सशस्त्र प्रहरीको सहयोगले ‘हिटी’ पुनर्निर्माण
भोजपुर नगरपालिकामा सशस्त्र प्रहरीको सहयोगले ‘हिटी’ पुनर्निर्माण स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकाले वडा कार्यालय र सशस्त्र प्रहरीले वडावासीका लागि खानेपानी व्यवस्था गरेकामा यो कार्य प्रशंसायोग्य भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। विसं १९३६ मा स्थानीय पदमलाल कोइरालाले यहाँ हिटीधारा निर्माण गर्नुभएको थियो भने यसको संरक्षकमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पुर्‍याएका थिए।
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए।
भोजपुरको  टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
Weather Update