स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस
सोमबार, मंसिर २४, २०८१

उपनिर्वाचन : ७ दलको छायाँमा १३ दल, कुन कुन नील भए ?
सोमबार, मंसिर १७, २०८१
स्थानीय तहको उपनिर्वाचनमा सात राजनीतिक दलले आफ्नो अस्तित्व रक्षा गर्दा १३ दल गुमनाम भएका छन् ।

उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार
सोमबार, मंसिर १७, २०८१
स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० स्थानमा जमानत गुमाएको छ ।

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ४१ जनाको भाग्य ‘ब्यालेट बक्स’मा
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ ।

उपनिर्वाचन : हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान
आइतबार, मंसिर १६, २०८१
सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

अर्काको उम्मेदवारलाई भोट माग्दै एकीकृत समाजवादीका नेताले भने– यो जनमत संग्रह हो
बिहीबार, मंसिर १३, २०८१
जनमत संग्रह भन्ने एकीकृत समाजवादीले कीर्तिपुरको मेयर पदमा आफूले उम्मेदवार नउठाएर माओवादी केन्द्रलाई सहयोग गरेको छ ।

आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसदको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए
बिहीबार, मंसिर १३, २०८१
कपिलवस्तुमा निर्वाचन आचारसंहिताविपरीत चलाएको भन्दै एमाले सांसद सवार गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

उपनिर्वाचन : डाक्नेश्वरी, नलगाड र पुथा उत्तरगंगा ‘अति संवेदनशील’ क्षेत्र घोषणा
बिहीबार, मंसिर १३, २०८१
उपनिर्वाचन हुने सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’ क्षेत्रको रुपमा वर्गीकरण गरेको गृह मन्त्रालयले जनाएको छ ।

स्थानीय तह उपनिर्वाचन : आज मध्यरातिदेखि ‘मौनअवधि’
बिहीबार, मंसिर १३, २०८१
यही मंसिर १६ गते हुने स्थानीय तह उपनर्वाचनको मौनअवधि बिहीबार मध्यरातिदेखि सुरु हुने भएको छ ।

काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर
बुधबार, मंसिर १२, २०८१
कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् ।

उपनिर्वाचन : कीर्तिपुरको मेयरमा चारपक्षीय प्रतिस्पर्धा हुने सम्भावना, स्वतन्त्र उम्मेदवारको चुनौती
मंगलबार, मंसिर ११, २०८१
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा तीन दलीय उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने
मंगलबार, मंसिर ११, २०८१
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अनुरोध गर्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ ।

कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक
शुक्रबार, मंसिर ७, २०८१
नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।