प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश
मंगलबार, मंसिर २३, २०८२
प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश
आइतबार, मंसिर २१, २०८२
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश भएको छ । आइतबार विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।


