टिकटक बनाएर पुरस्कार जित्ने हो? अपिहिमाल गाउँपालिकामा सम्पर्क गर्नू !
बिहीबार, भदौ २८, २०८०
गाउँपालिकाले सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्ने जनाएको छ


