हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक‚ कस्ले कहाँ जिते?
शनिबार, फागुन २३, २०८२
सर्वाधिक मतसहित झापा ५ बाट बालेन विजयी‚ ओलीको लजास्पद हार
शनिबार, फागुन २३, २०८२
शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मतसहित विजयी भएका हुन् । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान्तरले पराजित भएका हुन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरे ।
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
बुधबार, फागुन २०, २०८२
आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
शुक्रबार, फागुन १५, २०८२
पाशुपत क्षेत्रस्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रेको बनेपा नगरपालिका–६ मा डेरामा बसेका पाँचथरका धनबहादुर सुब्बालाई मृत भेटिएको हो ।
नेप्से पुनःसंरचनाका लागि रणनीतिक साझेदार भित्र्याउन सुझाव
मंगलबार, माघ २०, २०८२
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचनासम्बन्धी सुझाव समिति, २०८२’ को प्रतिवेदनले पुँजी वृद्धिका लागि रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको हो ।
कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च
शनिबार, माघ १०, २०८२
उनका अनुसार यो दर राष्ट्रि«य औसतभन्दा उच्च हो । ‘छात्रको तुलनामा छात्राहरू विद्यालयबाहिर रहनुको पहिलो कारण बालविवाह (छिटो विवाह) हो‚’ उनले भने,‘त्यसपछि आर्थिक अभाव, उच्च शिक्षाको पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि सम्भाव्य कारणहरू हुन्।’
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, धरधनीनै मुख्य योजनाकार
शुक्रबार, माघ २, २०८२
जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा सवारी चालक काभ्रेको बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवतसिंह थापा, घ्याङ्लेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय सशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक...


