मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै
मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ ।
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।
उजुरी जाँचबुझपछि आज उमेदवारको नामावली प्रकाशन हुँदै
उजुरी जाँचबुझपछि आज उमेदवारको नामावली प्रकाशन हुँदै प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको आज नामावली प्रकाशन हुँदै छ । 
निर्वाचन आउन ४३ दिन बाँकी : उमेदवारविरुद्ध आज उजुरी दिन सकिने
निर्वाचन आउन ४३ दिन बाँकी : उमेदवारविरुद्ध आज उजुरी दिन सकिने प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । 
Weather Update