बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै, कुन कुन हुन् ती सडक ?
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै, कुन कुन हुन् ती सडक ? सडक डिभिजन कार्यालयअन्तर्गत दुई करोडदेखि २५ करोड रुपैयाँसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने ‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ । विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ‚’ खत्रिले भने । खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उनले...
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील बागलुङमा प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिए।
Weather Update