खेलप्रेमीले सहयोग जुटाएरै बनाए रघुगंगा गाउँपालिकाको मङ्गलेखानीमा खेलमैदान
खेलप्रेमीले सहयोग जुटाएरै बनाए रघुगंगा गाउँपालिकाको मङ्गलेखानीमा खेलमैदान मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाख रुपैयाँभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।
रघुगंगा गाउँपालिकामा मोतियाबिन्दुको समस्या, ३ दिनमा भटिए १४६ विरामी 
रघुगंगा गाउँपालिकामा मोतियाबिन्दुको समस्या, ३ दिनमा भटिए १४६ विरामी  महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए । शिविरबाट १४६ जनामा मोतियाबिन्दुको पहिचान भएको छ
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको  सफलताका कथा 
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको सफलताका कथा  आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको छ
Weather Update