Odapalika - The Fourth Estate - चौथो अंग
कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड
कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् ।
मुस्ताङमा बढ्यो पाहुनाको चापः एकैदिन भित्रिए करिब सात हजार नयाँ पर्यटक
मुस्ताङमा बढ्यो पाहुनाको चापः एकैदिन भित्रिए करिब सात हजार नयाँ पर्यटक तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा  समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो । 
आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्यको रूपमा विकसित हुँदै ब्रम्हस्थान
आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्यको रूपमा विकसित हुँदै ब्रम्हस्थान पार्कमा भन्दा नदी किनारमा मान्छे धेरै बस्ने गरेका भन्दै उहाँले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्ने बताए । “नदी किनारबाट नदी अवलोकन गर्न सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ”, उनले भने, “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ ।” 
असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा रविन कडरियाले बताए ।
एक महिनामा ७५ हजार भन्दा बढी पर्यटक पुगे मुस्ताङ
एक महिनामा ७५ हजार भन्दा बढी पर्यटक पुगे मुस्ताङ असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए। 
पाटन, पर्यटन र सम्पदाको साइनो
पाटन, पर्यटन र सम्पदाको साइनो विद्यमान महानगरपालिकामा पर्ने साविक गाविस क्षेत्रका खोकना, बुगमती, धापाखेल, हरिसिद्धि लगायतका क्षेत्रहरु पनि कल्चरल होमस्टे तथा हेरिटेज होम सञ्चालन गर्न सकिने थप सम्भावित ठाउँहरु हुन्
अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन
अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन काठमाडौमा स्मार्ट पर्यटन सम्भव हुने ‘प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रारम्भिक प्रतिवेदनले औल्याएको छ
आज विश्व पर्यटन दिवस, नेपालमा पनि मनाइँदै
आज विश्व पर्यटन दिवस, नेपालमा पनि मनाइँदै र्यटन मन्त्रालयलका अनुसार ‘पर्यटन र हरित लगानी’ भन्ने मूल नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको छ
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन्
Weather Update