दुधौली नगरपालिकाले सक्यो जग्गाको वर्गीकरण, खुल्यो कित्ताकाट
दुधौली नगरपालिकाले सक्यो जग्गाको वर्गीकरण, खुल्यो कित्ताकाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भूउपयोग ऐन र नियमावली अनुसार जग्गाको वर्गीकरणको काम सम्पन्न भएको जानकारी दिए । नगरपालिकाभित्रको जग्गा १० वर्गमा वर्गीकरण गरिएको छ ।
कमलामाई नगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने, शुक्रबार हाफछुट्टी
कमलामाई नगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने, शुक्रबार हाफछुट्टी बैशाख २६ गते बसेको नगर कार्यपालिका बैठकले आइतबार पनि विद्यालय संचालान गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए ।
जस्ताकाे छानामुनि हुर्किएको एउटा विद्यालय, जो देशभरमै यसरी बन्यो उत्कृष्ट
जस्ताकाे छानामुनि हुर्किएको एउटा विद्यालय, जो देशभरमै यसरी बन्यो उत्कृष्ट कमला नदीको तटमा जोखिमपूर्ण जिविकोपार्जन गर्छन्, दुधौली नगरपालिका –११ टाडीगाउँका स्थानीय । गाउँमा भएका ७ विद्यालय मध्ये मैनीस्थित कमला माध्यमिक विद्यालयमा आज बेग्लै चहलपहल छ
Weather Update