दूतावासहरूलाई उच्च सतर्क रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न सरकारको निर्देशन
दूतावासहरूलाई उच्च सतर्क रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न सरकारको निर्देशन मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ। 
Weather Update