राष्ट्र बैंकले उपदान कोषमा रहेको ६ अर्ब भन्दा बढी रकम लगानी गर्ने
शनिबार, मंसिर २७, २०८२
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी
मंगलबार, मंसिर ९, २०८२
नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको पाइएको छ ।
दिल्लीबाट मन्त्री घिसिङको अपिल- नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्नुस्
मंगलबार, कात्तिक ११, २०८२
मंगलबार दिल्लीमा आयोजित स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनासम्बन्धी सभाको विषयगत सत्रलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एसियाकै स्वच्छ ऊर्जा रूपान्तरणको रणनीतिक स्रोत रहेको बताए।
घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही गर्ने, मेयर हर्कले मागे लगानीको विवरण
बिहीबार, माघ ३, २०८१
धरान उपमहानगरपालिकाले सहकारी संस्थासँग लगानीको विवरण माग गरेको छ ।
वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डबाट एक करोड युरो लगानी, ग्रामीण क्षेत्रमा इन्टरनेट पूर्वाधार बनाइने
बिहीबार, मंसिर १३, २०८१
निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फेरि विदेशी लगानी भित्रिएको छ ।
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान
बुधबार, साउन ३, २०८०
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्


