बस सेवाको ‘न्यू यएर, न्यू एड्भेन्चर’ क्याम्पेन
बस सेवाको ‘न्यू यएर, न्यू एड्भेन्चर’ क्याम्पेन बस सेवा अनलाइनबाट टिकट काट्ने यात्रुले माउन्टेन फइट, बन्जी जम्प, फ्रि बस टिकटसहित सयौं जनाले क्यास ब्याकको सुविधा पाउने छन् ।
तिहार र छठमा बससेवाबाट टिकट काट्ने ३० जनाले पाए चाँदीको बिस्कुट
तिहार र छठमा बससेवाबाट टिकट काट्ने ३० जनाले पाए चाँदीको बिस्कुट बससेवाले गत शुक्रबार आफ्नो फेसबुक फेजबुक पेजमार्फत लाइभ ‘लक्की ड्र’ गर्दै बिजेता घोषणा गरेको थियो । 
बससेवाले खोल्यो दशैंका लागि टिकट बुकिङ, ७० भन्दाबढी जिल्लाको टिकट अनलाइनबाटै काट्न सकिने
बससेवाले खोल्यो दशैंका लागि टिकट बुकिङ, ७० भन्दाबढी जिल्लाको टिकट अनलाइनबाटै काट्न सकिने ​बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।
बससेवाबाट टिकट काट्दा खसी उपहार
बससेवाबाट टिकट काट्दा खसी उपहार बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ ।
तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने
तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ ।
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट पनि काट्न सकिने भएको छ ।
Weather Update