उद्योगी व्यवसायीको धरपकड विरुद्ध निजी क्षेत्र, भन्यो– स्थीर सरकार गलत बाटोमा जादै त छैन ?
शुक्रबार, वैशाख ११, २०८३
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ, सहकार्य जरुरी छः राष्ट्रपति
शुक्रबार, चैत २७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिएका छन् ।
चेम्बर अफ कमर्सद्वारा आर्थिक नीतिगत स्थायित्वको माग
बुधबार, मंसिर १७, २०८२
नेपाल चेम्बर अफ कमर्सले आर्थिक नीतिगत स्थायित्वका निम्ति सरकारसँग माग गरेको छ ।
लगानी प्रवर्द्धन र सुरक्षाको प्रत्याभूति नीति आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
सोमबार, मंसिर १५, २०८२
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्न लगानी प्रवर्द्धन र सुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताएका छन् ।
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा
शुक्रबार, असोज ५, २०८०
नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।


