इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान
सोमबार, भदौ ९, २०८२

प्रधानमन्त्री ओलीको स्वागत छल्न इन्द्रजात्रामा भएनन् काठमाडौँका मेयर बालेन
मंगलबार, असोज १, २०८१
पछिल्लो समयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र मेयर बालेनबीच ‘वाक्युद्ध’ चलेको छ । जसकारण प्रधानमन्त्री ओलीको स्वागत छल्न मेयर बालेन भारत पुगेको टिप्पणी भइरहेको छ ।

लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा
आइतबार, भदौ ३०, २०८१
वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ

इन्द्रजात्राको अभिभावकीय भूमिका निर्वाह गर्ने काठमाडौँ महानगरको घोषणा
शुक्रबार, भदौ २८, २०८१
येँया (इन्द्रजात्रा) को मौलिक परम्परामा कमी हुन नदिन काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने भएको छ

१० बजेर ३२ मिनेटको साइतमा यंःसिं नगर प्रवेश गराइयो, ३० गते ध्वजोत्थान
बुधबार, भदौ २६, २०८१
यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइन्छ । यःसिं उठाइसकेपछि त्यसको माथिबाट ध्वजा फहराइन्छ ।

इन्द्रजात्रा मनाउन महानगरले छुट्यायो बजेट, यस्तो छ जात्रा कार्यक्रम
सोमबार, भदौ २४, २०८१
इन्द्रजात्रा सञ्चालनका लागि विगत वर्षमा खर्च भएको तर निकासा दिन बाँकी रकम र यस वर्ष जात्रा सञ्चालनका लागि रकम निकासा दिने
1695955669.jpg)
पालुङको इन्द्रजात्राः भैरवले बोको काट्छन्, गणेश र देवीले भोग खान्छन्
शुक्रबार, असोज १२, २०८०
हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन

आज इन्द्रजात्रा, सार्वजनिक विदा दिएर विदेशी पाहुनासहित मनाइदै
बिहीबार, असोज ११, २०८०
आज काठमाडौं उपत्यकामा यन्द्रजात्रा पर्व मनाइदै छ । पर्वको अवसर पारेर आज उपत्यकामा सार्वजनिक बिदा दिइएको छ भने काठमाडौँ महानगरपालिकाले विशेष कार्यक्रम गर्दै छ

इन्द्रजात्रा हेर्न काठमाडौँ आइपुगे चीनको नान्जिनका उपप्रमुख
बुधबार, असोज १०, २०८०
इन्द्रजात्रा पर्व हेर्न चीनको नान्जिन शहरका उपप्रमुख जी ताइजुन नेपाल आइपुगेका छन् । ताइजुनलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वागत गरेकी छन्

इन्द्रजात्रा हेर्न काठमाडौँ महानगरको निम्तो
सोमबार, असोज ८, २०८०
काठमाडौँ महानगरपालिकाले देशभित्र र अन्तरर्राष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ