ज्योतिष किशोरको नजरमा भाग्यः कसको अनुकुल, कसको प्रतिकुल ?
शुक्रबार, फागुन ११, २०८०

बिहानै छ राहुकाल, यस्तो छ राशिफल
शनिबार, फागुन ५, २०८०
आजको पञ्चाङ्ग : तिथि: अष्टमी, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ४२, सूर्यास्त: १७: ५५, दिनमान: २८: २ घडी, राहुकाल: बिहान ९:०० देखि १०: ३० बजेसम्म

धनुको मन-मुटु जोडिदा मकरको उराठलाग्दो दिन
शुक्रबार, फागुन ४, २०८०
आजको पञ्चाङ्ग : तिथि: सप्तमी, नक्षत्र: भरणी, करण: भद्रा, चन्द्रराशि: मेष, सूर्योदय: ६ः ४३, सूर्यास्त: १७: ५४, दिनमान: २७: ५८ घडी, राहुकाल: दिनको १०: ३० देखि १२: ०० बजेसम्म

मिथुनले उत्तम समय गुजार्दा कर्कटकाे नयाँ साथीसँग सम्बन्ध
मंगलबार, फागुन १, २०८०
मिथुनले उत्तम समय गुजार्दा कर्कटकाे नयाँ साथीसँग सम्बन्ध

९ राशिका यी व्यक्तिलाई सकारात्मक उर्जा मिल्दा ३ राशिलाई भने समस्या
सोमबार, माघ २९, २०८०
तिथि: चतुर्थी, नक्षत्र: उ.भा., करण: वव, चन्द्रराशि: मीन, सूर्योदय : ०६: ४५, सूर्यास्त: १७: ५२, दिनमान: २७ ४७ घडी, राहुकाल: दिउँसो ०३: ०० देखि ०४: ३० बजेसम्म

आजको राशिफलः मीनकाे कार्यको सिद्धि, कुम्भको खर्चिलो दिन
शुक्रबार, माघ २६, २०८०
आजको पञ्चाङ्ग : तिथिः पूर्णिमा, नक्षत्रः श्रवण, करण चतुष्पद, चन्द्रराशि: मकर, सूर्योदयः ०६ः ४८, सूर्यास्तः १७: ४९, दिनमानः २७: ३२ घडी, राहुकाल: बिहान १०ः ३० देखि १२: ०० बजेसम्म

मेषको काममा अवरोध, कर्कटको काममा प्रसंशा
बिहीबार, माघ १८, २०८०
आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: चित्रा, करण: भद्रा, चन्द्रराशि: कन्या, सूर्योदय: ६: ५३, सूर्यास्त: १७: ४३, दिनमान: २७: ४ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म

ज्योतिष शास्त्रअनुसार यसरी बित्नेछ आज तपाईंको दिन
बुधबार, माघ १७, २०८०
आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: हस्ता, करण: गर, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ५३,सूर्यास्त: १७: ४२, दिनमान: २७ः १ घडी, राहुकालः दिनको १२ः ०० देखि १ः ३० बजेसम्म ।

धनुको भाग्य चम्किदा वृश्चिकको बोलीको सम्मान
सोमबार, माघ १५, २०८०
तिथि: चतुर्थी, नक्षत्र: पू.फा., करण: वणिज, चन्द्रराशि: सिंह, सूर्योदयः ६: ५४, सूर्यास्त: १७: ४०, दिनमान: ६: ५५ घडी, राहुकालः दिनको ७: ३० देखि ९: ०० सम्म

ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको दिनचार्या
बिहीबार, माघ ११, २०८०
तिथि: पूर्णिमा, नक्षत्र: पुनर्वसु , तिष्य, करण: भद्रा, चन्द्र राशि: कर्कट, सूर्योदय: ६: ५६, सूर्यास्त: १७: ३७, दिनमान: २६: ४३ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० सम्म

ज्योतिष शास्त्रअनुसार यस्तो हुनेछ आज तपाईंको दिन
मंगलबार, माघ २, २०८०
आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: पू.भा., करण: कौलब, चन्द्रराशि: मीन, सूर्योदय: ०६ः ५८, सूर्यास्त: १७: २९, दिनमानः २६ः १९ घडी, राहुकालः दिउँसो ०३ः ०० देखि ०४: ३० बजेसम्म

धनु र मकरले धन कमाउदा कर्कट र मीनको सोचेभन्दा वढी खर्च
सोमबार, माघ १, २०८०
आजको पञ्चाङ्ग : तिथि: चतुर्थी, नक्षत्र: शतभिषा, करण: बणिज, चन्द्रराशि: कुम्भ, सूर्योदय: ०६: ५८, सूर्यास्तः १७ः २९, दिनमान: २६: १७ घडी, राहुकाल: दिउँसो ०७: ३० देखि ०९: ०० बजेसम्म

वृश्चिक र कुम्भलाई धनलाभ हुँदा यस्तो छ अन्य राशिको आजको दिन
बिहीबार, पुस २६, २०८०
आजको पञ्चाङ्ग : तिथि:औँसी, नक्षत्र: पूर्वषाढा, करण: किंष्तुघ्न, चन्द्रराशि: धनु, सूर्योदय: ०६ः ५८, सूर्यास्त: १७: २५, दिनमान: २६: ९ घटी, राहुकाल: दिनको ०१: ३० देखि ०३: ०० बजेसम्म